१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

तपाईंको विचार लेख्नुहोस्