सुन्धारामा यसरी पुरिएको रहेछ चालकसहितको स्काभेटर (लाइभ भिडिओ)


न्युज अफ नेपाल, काठमाडौं ।

सुन्धारास्थित सञ्चयकोषको भवन भत्काउने क्रममा हिजो दुर्घटना हुँदा स्काभेटर चालक घाइते भएका थिए ।

भवन भत्काउँदै गरेको स्काभेटरमाथि भवन ढलेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पर्साका २४ वर्षीय चालक विष्णुकुमार साहको उद्दार गरी हस्पताल भर्ना गरिएको छ ।

भिडियो:  राजु सिकराकार

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।