न्युज अफ नेपाल, काठमाडौ ।
थापाथलीस्थित प्रसुती गृहमा १३ जना कोरोना संक्रमित फेला परेका छन । प्रशुती गृहको प्रसुती वार्डमा रहेका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
१४ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्