कोरोना संक्रमणमा भारतले बिश्व रेकर्ड बनायो



नयांदिल्ली । भारतमा अहिले सम्मकै सबै भन्दा बढी संक्रमित आईबार देखिएका छन । बिश्वलाई नै उछिन्दै भारतमा हिजो ७८ हजार ७ सय ६१ जना कोरोना संक्रमित भएको त्यहांको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा संक्रमित हुनेको संख्या हरेक दिन बढ्दै गएको छ । हिजो भारतमा देखिएको संख्या अहिले सम्मकै धेरै संख्या हो । यस अघि अमेरिकामा ७७ हजार २ सय ९९ सय एकै दिन संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्