अन्तरिक्षबाट यस्तो देखियो सूर्याेदय (तस्बिर सहित)



न्युज अफ नेपाल, काठमाडौं ।
नासाका अन्तरिक्ष यात्री बब बेकनले अन्तरिक्ष क्षेत्रबाट कैद गरेको फोटो अहिले चर्चामा छ ।

उनले सुर्योदयको दुर्लभ तस्बिर लिएको भन्दै चर्चा भएको हो । उनले दुई दिन अघि मात्रै ट्वुटरमा यी तस्बिरहरु पोष्ट गरेका हुन् ।

उनले फोटो सार्वजनिक गर्दै ‘स्पेस स्टेशनबाट सुर्याेदयको शुरुवात क्षण ।’ भन्दै क्याप्सन समेत थपेका थिए । उक्त तस्बिरलाई धेरैले रुचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्