११ दिनदेखि अनसनरत समाईराको स्वास्थ्यमा समस्या,अस्पताल लगियो (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

‘इनफ इज इनफ’ अभियानमा सत्याग्रहमा रहेकी समाइरा श्रेष्ठलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ ।

उनलाई स्वास्थमा समस्या देखिएपछि ह्याम्स अस्पताल लगिएको अभियान्ताले जानकारी दिए । समाइरा ‘इनफ इज इनफ’ अभियानअन्तर्गत ११ दिनदेखि खाना र पानी बिना सत्याग्रहमा थिइन् ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्