न्युज अफ नेपाल, काठमाडौँ ।
लगातारको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा जम्मा भएको पानिको एक मात्र निकास चोभारमा पानीको वहाब थेग्नै नसक्ने गरी बढेको छ ।
उपत्यका भन्दा बाहिर महाभारत पहामा मूल भएका बागमती, बीष्णुमति जस्ता ठूला खोला र उपत्यका भित्रै जम्मा हुने वर्षाको पानीका कारण चोभारमा पानीको वहाब अत्याधिक हुन गएको हो । उपत्यकाबाट मकवानपुर झर्ने एक मात्र निकास चोभारमा बलियो चट्टानी भू- सतह भएका कारण यसले उपत्यकालाई विनास हुनबाट जोगाएको छ ।
तस्वीर : सौजन गौतम
प्रतिक्रिया