थप १०८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो


न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।  हालसम्म ७ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालका ५ जिल्ला कोरोना फ्रि भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।