थप २७२ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । हालसम्म ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्