आज थप २७९ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या ४३६५ पुग्यो


  • न्युज अफ नेपाल,काठमाडौं

आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये २५७ पुरुष र २२ जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६५ पुगेको छ । आज ९० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । बुधबारसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।