भोली संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले भोली संसदमा दोस्रो संविधान संशोधन विधेयक प्रस्तुत गर्ने भएकोे छ । प्रतिनिधिसभाको भोलीको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको होे ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको कारण केही दिन लम्बिएको नेपालको निशाना चिन्ह संशोधन गर्न संसदमा दर्ता भएको विधेयक भोली कानुन न्या तथा संघीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्ने कार्यतिालिका रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।