न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंको बौद्धस्थित सिमलटारमा भइरहेको कोरोना परीक्षणमा झडप भएको छ ।
आरडीटी टेष्ट किटको अभाव भएपछि झडप भएको हो । परीक्षणका लागि हुम्लाबाट काठमाडौं आएका करिब १५ सय जनाकोको नाम संकलन गरिए पनि पाँच सय आरडीटी टेष्ट किट मात्र उपलब्ध भएपछि विवाद बढ्दै जादा झडप भएको हो ।
झडपमा परी केही व्यक्ति घाइते भएका छन् ।
प्रतिक्रिया