झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, विराटनगर ।

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोप्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका उनीहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन । प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

भद्रपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।