न्युज अफ नेपाल, काठमाडौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ परेका छन् । चितवनको पूरानो मेडिकल कलेजबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्पतालमा उनले आफ्नो नाम रमेश रिमाल भनेर टिपाएको प्रहरी बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया