न्युज अफ नेपाल, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले लकडाउनका कारण एसईई परीक्षा सम्भव नभएकाले आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति निकाल्दै प्याब्सले २०७६ को परीक्षामा सम्मिलित हुने विद्यार्थीका लागि मात्रै लागू हुने गरी आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने जनाएको छ ।
विज्ञप्ति












प्रतिक्रिया