पत्रकार पौडेललाई कामना परिवारबाट १ लाख सहयोग


न्युज अफ नेपाल,काठमाडौँ ।

पत्रकार कमल पौडेलको उपचारकालागि नेपाल समाचारपत्रका पत्रकार तथा कर्मचारीले उपलब्ध गराउनु भएको १ लाख ९ हजार ५ सय रुपियाँ हस्तान्तरण गरिएको छ ।

उक्त रकम नेपाल समाचारपत्रकर्मी दीपक रिजालले उहाँका छोरा अभिनव पौडेललाई हस्तानतरण गर्नुभयो । रकम हस्तानतरण गर्दै पत्रकार रिजालले उपचारकालागि चाहिने रकम संकलनमा आफु लगायतका पत्रकारको टोली परिचालित भएको जानकारी पौडेल परिवारलाई गराउनु भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।