प्रतिनिधिसभाको बैठक आज बस्दै


न्युज अफ नेपाल,काठमाडौं ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । निवर्तमान सञ्चार तथा सूचनाप्रबिधी मन्त्री गोकुल बास्कोटले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो ।

बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आजको संसद बैठक भने कांग्रेसले अवरुद्ध नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।