ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दियो


न्युज अफ नेपाल, काठमाडौँ ।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा १ सय ९७ रन बनाएको छ । नेपालको तर्फबाट बलिङमा करण केसीले ४ विकेट र सुशन भारीले ३ विकेट लिएका छन् ।

यस्तै, ओमानको तर्फबाट मोहम्मद नदीमले सर्वाधिक ६८ रन बनाए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।