गृह मन्त्रालयद्वारा ३२ सिडियोको सरुवा (सूचीसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले विभिन्न ठाँउका सिडियोको सरुवा गरेको छ। आइतबार गृहमन्त्रालयले ३२ प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुखको सरुवा गरेको हो।
सरुवा भएका सिडियो तथा विभागीय प्रमुखको सूची यसप्रकार छः

CDO_Saruwa_List_10_19 (1)