भाइरल अघोरी बाबा पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो ।

‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।