चीनमा कमल थापाले जिते पहिलो खेल


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले चीनमा चलिरहेको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटमा विजयी सुरुवात गरेका छन्।

उनले चीनका ओउ सिहाङलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्। चिनको सेन्जेनमा सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको पहिलो खेलमा ६-०, ६-० ले जित निकालेका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।