प्रहरीविरुद्ध विप्लवको पक्राउ पुर्जी, सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी


कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान ब्यूरोका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

कुँवरलाई तोकिएको समयमा उपस्थित नभएमा कारबाही गर्ने विप्लव समूहले जारी गरेको पक्राउ पूर्जीसँगै टाँसिएको चेतावनी पत्रमा उल्लेख छ ।

आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरविरुद्ध विज्ञप्ति नै निकालेर सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।