काठमाडाैं । धादिङको थाप्रेकमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
चितवनको खोलेसिमलबाट काठमाडौं तर्फ जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको मिनी बसले ठक्कर दिँदो माइक्रो नदीमा खसेको हो ।
घाइतेहरुलाइ उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउँन बाँकी छ ।