अझै ३ दिन भारी वर्षा हुने


काठमाडौं । मुलुककाे विभिन्न  स्थानमा थप ३ दिन वर्षा हुने स्थिति देखिएको छ । जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखा अझै सक्रिय भइरहेको जनाएको छ ।

मौसम पूर्वानूमान महाशाखाले आज पनि दिनभर वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ । पूर्व, मध्य, पश्चिमका क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।