बिहिबार राती भूकम्पको धक्का


काठमाडौं । बिहिबार राती भूकम्पको धक्का महशुस भएको छ । बिहिबार राती १० बजेर २१ मिनेटमा धादिंङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युडको थियो । असार लागेपछि ४ म्याग्नेग्युड वा सो भन्दा बढी रिब्रताको भूकम्प गएको पहिलो पटक हो । भुकम्पको धक्का महसुस गरेपछि स्थानीय घरबाहिर निष्केका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।