खतरनाक बन्दै काठमाडौंका सुईमिङ पुल, डुबेर एक बालकको मृत्यु


काठमाडौं, काठमाडौंको धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा बेहोश भएका अन्दाजी २८ वर्षीय युवाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।