नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कार्यकालका लागि आज सपथ ग्रहण गरेका छन् । मोदीलाई राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहकाबीच राष्ट्रपति रामनाथ कोविंदले शपथ ग्रहण गराएका हुन् ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्