लगनखेल बसपार्कको फोहोरको थुप्रोमा प्रेसर कुकर बम भेटियो



काठमाडौा ।
ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । प्रहरप्का अनुसार बसपार्कको फोहोरको थुप्रोमा सो बम फेला परेको हो ।

सुकेधारा र घट्टेकुलोमा भएको विष्फोटमा ३ जनाले मृत्य भए लतत्तैललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको हो ।

प्रहरी थप अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ ।

तस्वीरः उजोल डंगोल

याे पनि पढ्नुहाेस्ः

बम विस्फोटनको दृश्य भिडियोमा

सुकेधारा बम विस्फोटका ७ तस्वीरसहित भिडियाे हेर्नुहाेस्

राजधानीमा विस्फोटक पदार्थसहित सात विप्लवका कार्यकर्ता गिरफ्तार

 

प्रतिक्रिया दिनुहोस्