पोखरा विश्‍वविद्यालयमा भर्ना गर्न माग गर्दै माइतीघरमा प्रदर्शनः फोटो फिचर

0
Shares

काठमाडौँ ।
पोखरा विश्‍वविद्यालयमा भर्ना गर्न माग गर्दै पीडित विद्यार्थीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्लेकार्डमा लेखेर आफूहरुलाई परीक्षामा सहभागि गराउन माग गर्दै पीडित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन।
तस्वीरः अनिल आङ्देम्बे

Skip This