आईपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन: पञ्जाबविरुद्ध दुई विकेट


काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल ) क्रिकेटमा पञ्जाबविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

पञ्जाबविरुद्धको खेलमा पहिलो ओभरमा एस कुरानलाई आउट गरेका थिए। सन्दिपले आफ्नो अन्तिम आभेरमा दोस्रो विकेट लिए।

दिल्ली क्यापिटल्सबाट दोस्रो खेल खेलिरहेका सन्दीपले सर्राफ खानलाई आउट गरे। सन्दिपको पहिलो ओभरको तेस्रो बलमा कुरानले छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।