व्यान्ड दुर्घटनामा



क्यालिफोर्निया,(एजेन्सी)
वेलायतको लिभरपुल सांगितिक ब्यान्ड हर्सका दुवै सदस्य र टुर म्यानेजर अमेरिकामा भएको सडक दुर्घटनामा मारिएका छन् ।

सदस्यद्वय २४ वर्षिय स्टेफन फित्जप्याट्रिक र २५ वर्षिय अडन ल्याडिंग र तिनीहरुका म्यानेजर ट्रृभोर एन्जेल्ब्रेक्स्टन बुधवार क्यालिफोर्निया आयोजना हुन लागेको एक साँगितिक कार्यक्रममा भाग लिन जाने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

वेलायतको सबैभन्दा लाकेप्रिय ब्यान्ड मध्ये एक हर्सका सदस्यको मृत्यु भएको तिनीहरुको रिकर्ड लेवल हेइस्ट अर्थात हिछले पुष्टि गरेको छ । तिनीहरुले हालै निकालेको पहिलो एल्वमलाई विविसिले पा्रथमिकतामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्