लगानी गर्नेचाहिँ खलासी



सिनेमाको व्यापार देशभर ६/७ लाख पनि हुन्न। कलाकारको पारिश्रमिकचाहिँ यति लाख र उति लाख भनेको सुन्दा टुँडिखेलको बीचमा बसेर खित्का छोडेर हास्न मन लाग्ने। मुख्य पैसा लगानी गर्नेलाई खलाँसी बनाएर, बाँकी चाहिँ ड्राइभर अनि साउजी यहाँ?

प्रतिक्रिया दिनुहोस्