फेवातालमा प्याराग्लाइड खस्यो, घाइतेको अवस्था गंभिर


पोखरा । पर्यटकीय नगरी पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तर, परिचय भने खुलेकत्र छैन ।

प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।