मन्त्रीसहितको शव सुकेटारबाट काठमाडौं आइपुग्यो


नेपाल समाचारपत्र, काठमाडौं । 
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकाेप्टर काठमाडौं आइपुगेको छ ।

मन्त्रीअधिकारीसहित ७ जनाको शव पोष्टमाटमका लागि त्रिभुवन शिक्षण अस्पतालमा लगिने बताइएको छ ।

खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको थियो ।

तस्वीरः अनिल आङ्देम्बे

 

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।