शहीद गंगालालका छोरा शशीलालको निधन


काठमाडौं। शहीद गंगालाल श्रेष्ठका छोराको आज (मंगलबार) विहान निधन भएको छ ।

शहीद गंगालालका छोरा शशीलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जानकारी दिएका छन् । काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।
(तस्विरमा शहीद गंगालाल)

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।