५० बमको हमला



दुबई (एजेन्सी)
पाकिस्तानका स्वनिर्वासित पुर्व राष्ट्रपति परवेज मुसर्रफले पुलवामा हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त खराब स्थितिमा पुगेको बताउँदै उनीहरुबीच युद्ध भएमा पाकिस्तानले एकै पटक ५० परमाणु बम हमला गर्नु पर्ने बताएका छन् ।

एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा उनले भने ‘यदि पाकिस्तानले १ बलमे हमला गरेमा भारतले त्यसको जवाफमा २० बम खसालेर ध्वस्त पार्न सक्छ । पाकिस्तानले भारत माथि एकै पटक ५० बमबाट हमला गर्नु पर्छ , ता कि फेरी उठ्न पनि नसकुन् । पुलवामा हमला भारतको गलत नितिको नतिजा भएको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्