पोपको वाचा



रोम,(एजेन्सी)
बाल यौन दुराचार विषयमाथिको रोमन क्याथोलिक चर्चको शिखर बैठकको अन्तयमा आइतवार पोप फ्रान्सिसले बाल यौन उत्पीडन समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

यस्ता उत्पीडनमा संलग्न धर्माधिकारीहरु शैतान भएको बताउँद ैउनले हरेक घटनालाई निक ैगम्भीर ढंगले लिन सरोकारवालाहरुलाई अपिल गरेका छन् । फ्रान्सिसले बाल यौन उत्पीडनले आफुलाई प्राचिनकालको बाल बलि दिने धार्मिक प्रथाको याद आएको बताएका छन् । उनका अनुसार समस्या रोकन र पीडकहरुलाई संजाय दिन विसपहरुले आफ्ना निर्देशिका पुनरावलोक गर्दै तिनलाई शसक्त पार्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्