काठमाडौं केन्द्रविन्दु भएर भुकम्प


काठमाडौं । शनिबार राति काठमाडौं काठमाडौंको दक्षिणक्षेत्रलाई केन्द्र विन्दु बनाएर भुकम्पको धक्का महसुस भएको छ। राति ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौंमा गएको भुकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको छ । भुकम्प्को धक्का महसुस भएपछि मानिसहरु त्रसित बनेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।