इँट्टाभट्टा



भक्तपुर नंखेलमा चालू अवस्थाका इँट्टाभट्टाको दृश्य । पानी नपर्ने सिजन भएकाले तीव्ररूपमा इँट्टा बनाउने काम भइरहेको छ । इँट्टाभट्टाले खेतीयोग्य जमिन भाडामा लिएर पनि इँट्टा बनाउने गरेका छन् । इँट्टा बनाउन आत्यधिक माटोको प्रयोगका कारण खेतीयोग्य जमिनको उर्वराशक्ति हराउने र यसबाट निस्केका धूलोधूवाँका कारण वातावरणमा नराम्रो असर पर्ने वातावरणविद् बताउँछन् ।
तस्वीरः अनिल आङदेम्बे/काठमाडौं

प्रतिक्रिया दिनुहोस्