नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा मीन गुरुङ


काठमाडाैं । नेपाली जनसम्पर्क समितिको सभापतिमा मीन गुरुङलाई सभापति चयन गरेको छ। नेपाली कांग्रेस निटक जनसम्पर्क समिति हङकङको सातौं अधिवेशनले गुरुङलाई सर्बसम्मत चयन गरेको हो ।

समितिको उपसभापतिहरुमा पूर्व क्षेत्रबाट बिष्णु श्रेष्ठ र पश्चिम क्षेत्रबाट गोबिन राना मगर नियुक्त भएका छन्। त्यसैगरी महामन्त्री, सह महामन्त्री, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः शैलेन्द्र बोगटी, डा. श्रद्दा खड्का, सन्तोष गुरुङ र सरुण शेरचन नियुक्त भएका छन्।

सदस्यहरुमा नवीन सुहाङ, ताहिर खान, नारद राई, डा. ईश्वर गुरुङ, देब राजन गुरुङ, दिपा गुरुङ, सिङ हाङ राई र उपेन्द्र बिक रहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।