डा. गोविन्द केसी फेरि अनसन बस्ने


काठमाडौं । प्रा. डा. गोविन्द केसीले फेरि अनसन बस्ने  चेतावनी दिएका छन ।  शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका उनले प्रतिबेदन नसच्याए अनसन बस्ने चेतावनी दिएका हुन ।

मात्र डा. केसीसँग भएको सहमति विपरित उपसमितिले आइतबार चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेपछि गाेविन्द केसी असन्तुष्ट भएका हुन ।

अाज विहान पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएमा आपत्ति जनाएका थिए ।  यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।