अन्जान शाक्य इजरायलका लागि राजदूत नियुक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजारायलका लागि नेपालको आवासीय राजदूतमा अन्जान शाक्यलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले सोमवार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।