पूर्व राजा पोखरा जादै


काठमाडौ (नेस) ।पूर्व राजा सपरिवार पुसको पहिलो साता सुन्दर नगरी पोखरा जानुहुने भएको छ ।

उहांसंग पूर्व बडामहारानी कोमल शाह पनि सगै जानुहुने पूर्वराजाका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो ।

केही दिनको पोखरा बसाइपछि उहांह? काठमाडौ फर्कनुहुने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।