काठमाडाैंकाे जुवा खालमा प्रहरी कारवाही, छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे ज्यान गयाे


काठमाडाैं । मूलपानीमा संचालन भइरहेकाे अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडाैंले छापा मारेकाे छ। प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे ज्यान गएकाे छ ।

जुवाकाे घरबाट भाग्न खाेज्ने दुइ जनकाे मृत्यू भएकाे एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएकाे थियाे । एसएसपी लामा घटनास्थल पुगेकाे बताइएकाे छ ।
भन्ने विषयमा जानकारी दिन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।