बेलायत: जानकारी चुहाव



लन्डन (एजेन्सी)
बेलायतका कन्जरभेटिव पार्टीका वरिष्ठ मन्त्रीहरुको फोन नम्बर र अन्य निजी जानकारी चुहावत भएको छ । यसमा ब्रक्जिट समर्थक बषिष्ठ नेता माइकल गोव र बोरिस जोनसन पनि परेका छन । एक एपमा देखिएको सुरक्षा कमजोरीका कारण फोन र निजी जानकारी सार्वजनिक भएको हो ।

शिर्ष सांसदका प्रोफाई आधिकारिक मोबाइल एपमा चुहावत भएपछि उनीहरुलाई दिक्क पार्ने गरी फोन आउने गरेको बताइएकोछ । उक्त सुरक्षा कमजोरीका कारण आफना इमेल ठेगानाको प्रयोग गरि नेताहरुको प्रोफाईल हेरेको र त्यसको जानकारी परिवर्तन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्