प्रधानसेनापति रथी पूर्णचन्द्र थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै


काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रपति भण्डारीले रथी थापालाई राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिने छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।