गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडाैँ । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताएका छन ।

उनका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।