गुण्डा नाईके दावा लामा पक्राउ


काठमाडौं । गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । प्रहरीले उनलाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो । उनि कांभ्रेका नाम चलेका गुण्डा हुन ।

कुनै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ खडा गरेर अपराधीक काममा संलग्न रहेका थिए । अपराधमा लामो नाता २०६७ सालदेखि लामा पटक- पटक जेल पर्दै र छुट्दै आएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।