च्याम्पियन्स लिगको ड्र सार्वजनिक

0
Shares

लन्डन, (एजेन्सी)
जारी सिजन २०१८÷१९ का लागि यूरोपियन च्याम्पियन्स लिग ड्र सार्वजनिक भएको छ । बिहिबार राति सार्वजनिक गरिएको ड्र मा दुई समुहलाई ग्रुप अफ डेथको रुपमा हेरिएको छ । बार्सिलोना, टोटेनह्याम र इन्टर मिलान सम्मिलित समूह बी तथा पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र नेपोली सम्मिलित समुहलाई डेथ ग्रुप मानिएको छ ।

ड्र यसप्रकारको छः
समूह एः एट्लेटिको मेड्रिड, बोरुसिया डर्टमुन्ड, एएस मोनाको, क्लब ब्रुज ।
समूह बीः बार्सिलोना, टोटेनह्याम हट्सपर, पिएसभी, इन्टर मिलान
समूह सीः पेरिस सेन्ट जर्मेन, नेपोली, लिभरपुल, रेड स्टार बेलग्रेड

समूह डीः लोकोमोटिभ मस्को, एफसी पोर्टो, एफसी साल्के, गालाटासारे

समूह ईः बायर्न म्युनिख, बेन्फिका, एएफसी आयाक्स, एथेन्स एफसी

समूह एफः म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, लियोन, होफेनहाइम

समूह जीः रियल मेड्रिड, एएस रोमा, सिएसकेए मस्को, भिक्टोरिया प्लेजेन

समूह एचः युभेन्ट्स, म्यानचेस्टर युनाइटेड, भ्यालेन्सिया, योङ बोइज

Skip This