केहीबेरमा सोल्टी हाेटलमा बिमस्टेक सम्मेलन उद्घाटन सुरु हुँदै


काठमाडौं । काठमाडौंमा आजदेखि दुई दिनसम्म चल्ने चौथो बिमस्टेक सम्मेलन अबको केहीबेरमा राजधानीको सोल्टीमा सुरु हुनै लागेको छ । अपरान्ह ३ः०० बजेको लागि तोकिएको विमस्टेक सम्मेलनको उद्घाटन सत्र अबको केही क्षणमा सुरु गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।